उनी

कसरी म उनीसामू नजिकिसकेछु…

उनका अनुपस्थितिले पनि कस्तो नमीठो अनुभूति भैरहेछ!! मुसुक्क मुस्कुराएर बोल्ने उनका बानीको मादकतामा मैले निष्कपट प्रेम छिपेको देखें र म त्यसैको गुलियोमा भुलिरहें। उनका प्रत्येक मुस्कानको अर्थ खोतलिरहें, उनी नभएपनि।

सोचें,

मान्छेका प्रत्येक पाइलामा ठेस बनेर समस्या आइदिन्छन् र सक्ने भिड्छन् नसक्ने भाग्छन्।

ओहो !!

उनका यादमा उनले सुनाएका ती समस्या स्मृति बनी झल्किरहे अनि मनै नमीठो भयो।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s