शुभकामना

उमेरले भाइ तर ज्यानमा ठूलो, साथी, मित्र, मुर्खतापूर्ण क्रियाकलापमा साथ दिने, जिस्किने, सबैभन्दा मिल्ने, सुखदुःखमा साथ दिने व्यक्ति

अर्थात् ऊ…
अरे यार, रामहरि बाहेक अर्को को होला र, यस्तो उपमा पाउन लायक…

करियररुपी पाँच वर्षे होस्टेल यात्रा तथा आजबाट सुरु हुने एमबीबीएस(ब्याचलर अफ मेडिसिन ब्याचलर अफ सर्जरी) सोचेजस्तै सफल रहोस् र प्रेरणादायी डाक्टर बनेर देश र जनताको सेवा गरेस्।

पाँच वर्ष त समयको अन्तरालमै बित्छ, होस्टेल लाइफ नि सफल रहोस् बोरो…
#शुभकामना

Advertisements